११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


चामल ढुवानी खर्च प्रतिकिलो ३३० रुपैयाँ


0
Shares

खाद्यान्न ढुवानीको जिम्मेवारी पाएको नेपाल खाद्य संस्थानले समयमै काम नगर्दा यति महँगोमा चामल ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको हो । सडक नपुगेको हुम्लामा बर्सेनि हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि संस्थानले समयमै ढुवानीका लागि टेन्डर आह्वान नगर्दा तेब्बर मूल्य तिर्नुपर्ने अवस्था छ ।

संस्थानका अनुसार समयमा टेन्डर आह्वान गरी पठाउँदा एक सय ५ रुपैयाँ प्रतिकेजी चामल ढुवानी हुने थियो । –कारोबार दैनिकबाट