Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


जंगली च्याउ खाँदा बालकको मृत्यु


0
Shares

मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका वडा नम्बर–७ लुम्बाफेका १० वर्षीय संगम माखिम छन् ।

उपचारकाक्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै, जंगली च्याउ खाँदा बिरामी भएकी ७ वर्षीया सपना माखीमको भने उपचार भइरहेको छ ।