४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


मेक्सिकोमा हतियारधारी समूह र प्रहरीबीच भिडन्त, १९ जनाको मृत्यु


0
Shares

संघर्षमा पाँच जना प्रहरी घाईते भएका छन् । भिल्ला युनिवनमा शुक्रबार रातीबाट शुरु भएको संघर्ष अगुएजे शहरमा आएर टुंगिएको थियो ।

लागू औषध तस्करका नाइके इल चापो गजम्यान पक्राउ परेपछि यस क्षेत्रमा संघर्ष तीब्र बनेको छ ।

प्रहरीले हतियारधारी समूहका चार सवारी साधन र १५ राइफल बरामदसमेत गरेको छ । (एजेन्सी)