२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


जर्मनीको सडक दुर्घटनामा १८ जनाको मृत्यु, ३० गम्भीर घाइते


0
Shares

प्रहरीको प्रारम्भिक रिपोर्टमा बस र ट्रक जुधेपछि बसमा आगोलाग्दा भएको दुखद् घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ३० जना गम्भीर घाइते भएका बताइएको छ ।

प्रहरी प्रवक्ताले जर्मनीको साचसेन राज्यबाट मुएन्चवर्गको बभारिएनतर्फ आइरहेको बस दुर्घटनाभएको जनाएका छन् ।

बसको अन्तिम गन्तब्य कहाँका लागि थियो र पर्यटक कुन ठाँउका थिए भन्ने समाचार तयारपार्दासम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा