
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चिन्तन पाठकले सात हजार ३५३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने एमालेकी मीरा भुर्तेल सात हजार ४५७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८०४ मत प्राप्त गरेकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्