५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


ब्राजिलमा विवादास्पद श्रम सुधार प्रस्ताव पारित


0
Shares

राष्ट्रपति माइकल टेमरले हस्ताक्षर गरेपछि पारित प्रस्तावले कानुनी रुप लिनेछ । टेमर भने भ्रष्टाचार काण्डमा फसेका छन् ।

नयाँ नियममा व्यापारिक खर्च घटाउने र फर्महरुले करारका विषयमा कामदारसँग स्वतन्त्र रुपमा वार्ता गर्न दिने व्यवस्था छ । व्यापारिक क्षेत्रबाट श्रम बजार लचकदार भएको भन्दै परिवर्तनलाई स्वागत गरेका छन् । तर नयाँ नियम युनियनहरु माझ भने निकै अलोकप्रिय छ ।

यसबाट श्रम सुरक्षा घटाउने भन्दै उनीहरुले दुई दिने आमहड्तालको आह्वानसमेत गरेका छन् । (एजेन्सी)