
घटनामा परी अन्य ३० जना घाइते भएको सुरक्षा अधिकारीहरुले बिहीबार (आज) जानकारी दिएका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुले सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै नाइजेरियासँगको सिमा क्षेत्रमा विस्फोटन भएको बताएका छन् ।
विस्फोटनमा आतंकबादी समूह बोको हराम संलग्नता रहेको आशंका गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्