५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


मेक्सिकोमा जन्मदिन समारोहमा गोली प्रहार, ११ जनाको हत्या


0
Shares

मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा केही नकावधारी व्यक्तिले बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरेका हुन् ।

प्रहरीले घटनास्थलमा तीन बालकलाई जिवितै फेला पारेपनि ११ वयस्कलाई भने हत्या गरिएको अवस्थामा फेला पारेको हो ।

यस वर्षको मे मा मात्र २ हजार १८७ जनाको हत्या गरिएको छ । (एजेन्सी)