
आगलागीमा तीनजना घाइते भएका छन् । सो भवनमा कतिजना बसोबास गर्ने गरेको बारे कुनै जानकारी नभएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।
आगलागीका कारण भवन पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणका लागी दर्जनौं अग्नीनियन्त्रणहरु परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्