२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


‘डा. केसीको जीवन जोखिममा राखेर सरकार सुरक्षित हुन सक्दैन’


0
Shares

काठमाडौं, माघ १५ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अनशनरत् डा. गोविन्द केसीको जीवन जोखिममा राखेर सरकार सुरक्षित हुन नसक्ने बताएका छन् ।

२१ दिनदेखि अनशनमा रहेका डा. केसीलाई भेट्न मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका श्रेष्ठले बहुमतप्राप्त सरकारले स्वविवेक प्रयोग गरेर डा. केसीले उठाएका मागको सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

डा. केसीको जीवन नेपाली समाजका लागि पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।