काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शाहलाई भर्ना गरिएको छ । शाहलाई आज विहान भर्ना गरिएको हो ।
नियमित चेक जाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि अस्पताल लगिएको निर्मल निवास स्रोतले जनाएको छ ।
शाहको शुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी भएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्