११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


एउटै चालक ५० पटकसम्म कारवाहीमा


0
Shares

चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारवाहीमा परिरहे ।

सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्ष अघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरवाही भन्ने प्रस्ट छ । तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे । तर गाडी चलाउने सरकारी अनुमति पाइरहे । –कान्तिपुर दैनिकबाट