५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


अमेरिकी सेनाद्वारा पाकिस्तानी सेनालाई भुक्तानी गर्नुपर्ने रकम रोक्का


0
Shares

तालिवानसम्बद्ध हक्वानी नेटवर्कका विरुद्धमा पर्याप्त सुरक्षा कारबाही गर्न नसकेको भन्दै भुक्तानी रोक्का गरेको अधिकारीहरूले शुक्रबार (आज) जानकारी दिएका छन् ।

अमेरिकी संसदको सुरक्षा समितिले हक्वानी नेटवर्कविरुद्ध पाकिस्तानी सेनाले सन् २०१६ मा पर्याप्त र सन्तोषजनक काम गर्न नसकेको ठहर गरेको पेन्टागनका प्रवक्ता अडाम स्टम्पले बताए । रासस/एएफपी