आज राजधानीमा मेट्रो ट्राफिक प्रहरी एफ.एम.को पाँचौ वार्षिकोत्सवका अवसरमा काठमाडौ महानगरीय ट्राफिक महाशाखालाई गाडी हस्तारण गरिएको हो ।
कार्यक्रममा काठमाडौ दिगोविकास शहरी परियोजनाको निरिक्षक अन्नत आचार्यले महाशाखाका प्रमुख डिआइजी मिङमार लामालाई गाडीको साँचो हस्तरण गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्