११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


सावधान ! घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक होला !


0
Shares

जहाँ ठूला अक्षरले लेखिएका छन्– घरमै सुत्केरी गराउने महिला, पति र ससुरा÷बाबुको नाम तथा ठेगाना । साथमा सुत्केरी भएको मिति पनि ।

प्रायः स्वास्थ्य संस्थामा आफूकहाँ प्रसुति सेवा लिनेको विवरण अद्यावधिक गरिन्छ, तर यहाँ भने उल्टो छ । –कान्तिपुर दैनिकबाट