Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


हलेसीमा ‘बोलबम’ मेलाको रौनक(भिडियो)


0
Shares

साउनभर लाग्ने ‘बोलबम’ मेलाको अवसरमा प्रमुख धार्मिक एवं पर्यटकीय स्थल हलेसीमा अघिल्लो आइतबार बिहानदेखि सुरु भएको ‘बोलबम’ मेलाको अवसरमा दर्शनार्थीको बाक्लो भीड लागेको हो ।

हलेसी–तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने त्रि–धार्मिकस्थल हलेसीमा साउन १ गतेबाट सुरु भएको बोलबम मेलाको अवसरमा दर्शनार्थीको भिड बढ्दै गएको हलेसी महादेवस्थान विकास समितिले जनाएको छ ।