११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


लोडसेडिङ हटाउने सबै कार्यमा अवरोध, हिउँदमा लोडसेडिङ फर्किदैं


0
Shares

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको उर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् । भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केवर सवस्टेशनको कामसमेत रोकिएको छ ।

यसले गर्दा हिउँदमा लोडसेडिङ हुने सम्भावना देखिएको हो । –नयाँ पत्रिका दैनिकबाट