Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


१० ग्रामीण बस्ती समेटेर आधुनिक सहर निर्माण हुने, गौरीगञ्जवासी उत्साहित (भिडियो)


0
Shares

जमिनको उपलब्धता, जनसङ्ख्या, आर्थिक विकासको सम्भावना, साक्षरता र सडकको पहुँच लगायतका विभिन्न ११ वटा सूचकलाई आधार मानेर सरकारले झापाको गौरीगञ्जलाई आधुनिक शहरका रुपमा विकास गर्न चाहेको हो ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ गौरीगञ्जलाई आधुनिक शहरका रुपमा विकास गर्ने सरकारको निर्णय कार्यान्वयन र हुलाकी राजमार्ग निर्माण भए गौरीगञ्ज गाउँपालिकाले कोल्टो फेर्ने बताउँछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्