Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


लोडसेडिङ मुक्त जिल्ला घोषणाको माग राख्दै प्राधिकरणको कार्यालयमा तालाबन्दी


0
Shares

संगठनले उठाएका मागबारे विद्युत् कार्यालयले वेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारी कञ्चनपुरले विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरका प्रमुख पुष्पराज भट्टको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

नागरिकलाई दुःख दिने नियतले भइरहेको लोडसेडिङविरुद्धमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्रराज विष्टले जानकारी दिए ।