३० असार २०८२, सोमबार | Mon Jul 14 2025


जर्मनीको रात्री क्लबमा गोलि चल्दा दुई जनाको मृत्यु


0
Shares

घटनामा एक प्रहरीसहित अन्य दुई जना गम्भीर  घाइते भएका छन् । जर्मनीको मुख्य शहरमा रहेको ‘ग्रे नाइट क्लबमा’ प्रवेश गरेका अज्ञात ब्यक्तिले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

लगत्तै प्रहरीले गरेको जवाफी कारबाहीमा गोली प्रहार गर्ने व्यक्तिको पनि मृत्यु भएको जनाइएको छ ।

घटनामा संलग्न व्यक्तिका बारेमा छानबिन भइरहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)