Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भताभुङ्ग भएको रानीपोखरी कहिले होला पुनर्निर्माण ? (भिडियो)


0
Shares

रानी पोखरीको भरिभराऊ पानीभित्र माछाहरु सल्बलाउने दृष्य अहिले कल्पनाजस्तो लाग्न थालेको छ । दुई बर्ष अघि महाभूकम्पले पोखरीको बीचमा रहेको मन्दिर लगायतका संरचनाहरु भत्काएपछि भताभुङ्ग बनेको यो ऐतिहासिक धरोहरको पुनर्निर्माण अझै हुन सकेको छैन ।

शुरुमा आरसीसी गरेर पुनर्निर्माण गर्न लाग्दा विवाद भएपछि रानीपोखरी पुनर्निर्माण झन अलपत्र परेको हो ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्