Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


भरतपुर–१९ मा पुनः मतदान गर्नूः सर्वोच्च अदालत (फैसला पुर्णपाठसहित)


0
Shares

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आइतबार (आज) भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको हो ।

यसअघि निर्वाचन आयोगले भरतपुर–१९ का सम्पूर्ण मतपत्र अवैध घोषित गर्दै पुनःमतदान गर्ने विषयमा गरेको निर्णयलाई सर्वोच्च अदालतले सदर गर्ने फैसला सुनाएको हो ।

हेर्नुहोस् फैसलाको पुर्णपाठ 

 “>