
सरकारी सुरक्षा बल र आतंककारीबीच भएका दोहोरो भिडन्तमा ती कमाण्डर मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
पुल्वामा जिल्लाको हार्किपोरा गाउँको बाहिरी इलाकामा आतंककारी र सुरक्षाबलबीच भएको दोहोरो गोली हानाहानमा ती कमण्डर मारिएका हुन् ।
भारत प्रशासित कश्मिरमा रहेको श्रीनगर सहरबाट २७ किलोमिटर दक्षिणमा पर्ने इलाकामा मंगलबार (आज) बिहान सो घटना भएको थियो । रासस /सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्