Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मन्त्रालयहरुले आ–आफ्नै ढंगले काम गर्दा समस्या : सिँचाइमन्त्री


0
Shares

स्थलगत निरीक्षणपछि गृहजिल्ला बर्दियामा पत्रकारहरुसँग कुरा गर्दै उनले देशमा सिँचाइको सुविधा नबढाएसम्म कृषि उत्पादन बढाउन नसकिने बताए ।

मन्त्रालयहरुले आ–आफ्नै ढंगले काम गर्दा पनि समस्या भएको भन्दै उनले एकीकृत अवधारणाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री गौतमले राष्ट्रिय आयोजनाहरुमा नीतिगत सुधारका लागि आफू लागिरहने पनि बताए ।