Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


वीरगन्जको यो गति (भिडियो)


0
Shares

बुधबार आदर्शनगर, कैलाशचोक, मेनरोड, गोश्वारा रोड, पानीट्यांकी, नगवालगायत मुख्य सडकहरु जलमग्न बनेका छन् ।

सडकका मुख्य चोकहरुमा नाला निर्माण भइरहेकाले पानीको निकास नहुँदा सानो पानी पर्दा पनि बजार डुबानमा पर्ने गरेको छ ।

बजारका अधिकांश सडकहरु जलमग्न भएपछि घन्टाघरदेखि अलखिया रोडसम्म सवारी–साधनहरु घन्टौं जाममा पर्ने गरेका छन् ।

मुख्य बजारहरु डुब्बानमा पर्दा ब्यापार ठप्प भइ नोक्सानी हुने गरेको गुनासो स्थानीयहरुले गर्ने गरेका छन् ।

भिडियो हेर्नुहोस्