Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


नागेश्वर मन्दिर पुगे प्रधानन्यायाधीश, मुद्दामामिलाबाट मुक्त हुने विश्वास


0
Shares

साउन महिनामा नागेश्वरको दर्शन गर्नाले मुद्दामामिला र झन्झटबाट मुक्त हुने मान्यता रहेको छ ।

मन्दिरमा भक्तजनको सुविधाका लागि स्थायी प्रहटी बिटको पनि व्यवस्था गरिएको छ ।

नागेश्वरमा नित्य पूजा र आरतीमा भारतबाट पनि श्रद्धालु आउने गरेको र यस वर्ष साउनमा मात्र दुई लाख तीर्थालुले दर्शन गर्ने अपेक्षा गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताए । रासस