Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


ताप्लेजुङको फक्तांलुङ गाउँ पहिरोको उच्च जोखिममा


0
Shares

पहिरोका कारण फक्तांलुङ गाउँपालिका वार्ड न–३ लिङ्खिमको थिवा बस्तीका डम्बरबहादुर लाबुङको परिवार विस्थापित भएको हो ।

बस्ती नजिकैको उत्तर–दक्षिण ओलाङ्चुङगोला लोकमार्गमा पहिरो बग्न थालेपछि सातओटा घर जोखिममा परेको स्थानीयले बताएका छन् । पहिरोले खानेपानीको मुहानसहित कुलो र पाईप बगाएपछि सो गाउँमा खानेपानीको अभाव भएको छ ।