Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


विश्वव्यापी युवा नेतृत्व सम्मेलन धुलिखेलमा सुरु


0
Shares

सम्मेलनमा विश्वभरका युवाको नेतृत्व विकास र उद्यमशीलताका विषयमा विभिन्न व्यक्तिले कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सम्मेलन गरिएको हो ।

सम्मेलनमा नेपाल, फिलिपिन्स, ईन्डोनेसिया, भियतनाम, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, नाईजेरिया, केन्या र ट्युनेसियाका गरी ५० जना युवा सहभागी छन् । सम्मेलन २८ गतेसम्म चल्ने छ ।