सडक करिव चार मिटर तल भासिएको प्रहरीले जनाएको छ । सडक भाँसिएपछि तातोपानी बाह्रबिसेबाट काठमाडौं आउने र जाने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
भासिएको सडक खुलाउने प्रयास शुरु गरिए पनि पूर्णरुपमा खुलाउन भने अझै केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्