
ड्रेस कोडअनुसार पुरुषले अब हाफ पाइन्ट लगाएर साउदी एयरलाइन्सबाट यात्रा गर्न पाउने छैनन् भने महिलालाई स्कर्ट लगाउन प्रतिबन्ध लगाइएको छ ।
यो नियम उल्लंघन गर्ने यात्रुलाई उडानमा रोक लगाउन सकिने तथा विमानबाट उतार्न सकिने चेतावनी पनि उक्त एयरलाइन्सले दिएको छ । .एजेन्सी)
प्रतिक्रिया दिनुहोस्