
वर्षायाम सुरु भएसँगै तानसेन–बुटवल सडकखण्डका यात्रु र सवारी चालकले निकै सास्ती खेप्नुपर्छ । दोभानदेखि सिद्धबाबा मन्दिरसम्म माथिबाट झर्ने ठूल्ठूला चट्टान र पहिरोका कारण यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।
बुटवल, पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, कास्की, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङ जिल्लासम्म जोडिने यस सडकमा दैनिक सयौंको संख्यामा सवारी गुड्ने गरेका छन् । बाटोकै कारण गन्तव्यसम्म पुग्नै समस्या हुने चालक बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्