
हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई शुक्रबार रौतहटको गौरबाट रंगेहात पक्राउ गरेको हो ।
सिंहले श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको बक्यौता रकम फर्छ्यौट गर्न तत्कालीन प्रधानाध्यापक रामउदार यादवबाट रकम लिँदै गरेको अवस्थामा अख्तियारको फन्दा परेका हुन् ।
अख्तियारबाट खटिएका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काको टोलीले उनलाई गौरस्थित बीपीचोकमा प्रदीप केशरीको चिया पसलबाट पक्राउ गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्