पानीको बहाव बढेसँगै नदीले तटीय क्षेत्रमा कटान पनि गर्न थालेको छ । कन्चनपुरको भीमदत्तनगर नगरपालिका–११ भुजेला क्षेत्रमा बनाइएका स्पर्महरु नदीले भत्काउन सुरु गरेको हो ।
नदीले स्पर्म भत्काउन सुरु गरेपछि त्यस क्षेत्रका वासिन्दा त्रसित भएका छन् ।
नदी कटान बढ्दै गए बस्तीमा बाढी पस्ने त्रास स्थानीयमा फैलिएको छ भने स्थानीय प्रशासनले कटान रोक्ने प्रयास भइरहेको बताएको छ ।










प्रतिक्रिया दिनुहोस्