२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


१०८ महिला सम्मानित


0
Shares

शनिबार राजधानीको कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानमा एक कार्यक्रम गरी पुचःले उनीहरुलाई सम्मान गरेको हो ।

विभिन्न टोलमा रहेर नेवार समुदायको सामाजिक, सांस्कृतिक, भाषा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुने १०८ जना महिला समाजसेवीलाई बाजागाजासहित स्वागत् गरिएको थियो ।