Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


कसरी भयो देश नै जलमग्न हुने गरी वर्षा ! (भिडियो)


0
Shares

मौसमविद्हरुले भने यो मौसममा सुधार आउन अझै केही दिन लाग्ने बताएका छन् ।

बर्षा गराउने न्यून चापीय मनसुनी रेखा नेपालको तराई हुँदै चुरे पहाडी क्षेत्रसम्मै फैलिएपछि देशैभर भीषण वर्षा भएको हो । उक्त वायुका कारण मेचीदेखि महाकलीसम्म नै भारी वर्षा भएको मौसमविद वरुण पौडेलले बताए ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्