अहिलेसम्म बाढी, पहिरो र डुबानमा परेर ४४ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएका छन् ।
झण्डै १९ हजार घरपरिवार विस्थापित भएका, ७ सय २८ घरहरु पूर्ण रुपमा क्षति भएको तथा २ हजार १ सय ५३ घरमा आंशिक क्षति भएको मानवअधिकार आयोगले जनाएको छ ।

7:16 pm, Sun, 13 August 17
अहिलेसम्म बाढी, पहिरो र डुबानमा परेर ४४ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएका छन् ।
झण्डै १९ हजार घरपरिवार विस्थापित भएका, ७ सय २८ घरहरु पूर्ण रुपमा क्षति भएको तथा २ हजार १ सय ५३ घरमा आंशिक क्षति भएको मानवअधिकार आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्