१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुनको भाउ पुनः उकालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले बृद्धि भएर ५५ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन ५५ हजार ४ सयमा सुनको मूल्य स्थिर थियो ।

चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ६० मा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९४ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।