बुटवल, माघ ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको सरकारले प्रजातान्त्रिक मूल्य–मान्यता र संस्कारको पद्धतिमाथि नै प्रहार गरेको बताएका छन् ।
मंगलबार बुटवलमा प्रजातान्त्रिक विचार समाज रुपन्देहीले गरेको कार्यक्रममा उनले सरकारले लोकतन्त्रलाई भर्याङ बनाएर अधिनायकवादको बाटोमा हिँडेको आरोप लगाए ।
सरकारले विभिन्न आयोगमा गरेका नियुिक्तले सरकार अधिनाकवादतर्फ लम्केको पुष्टि गर्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्