७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


भारतको हिमाञ्चलमा गुडिरहेको बसमाथि पहिरो खस्यो, ४८ जनाको मृत्यु


0
Shares

हिमाञ्चलको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको हो । बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ ।

उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । विगत केही दिनको भारी बर्षापछि पहिरो गएको बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहतको ब्यवस्था गर्न निर्देशन दिएका छन् ।(एजेन्सी)