Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


नदीमा बगेको गैंडा मृत अवस्थामा फेला


0
Shares

नदीमा बग्दै आएका दुई गैंडामध्ये एउटा भने नजिकैको जंगलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए ।

शनिबार नवलपुर क्षेत्रको राष्ट्रिय निकुञ्जबाट निस्केका दुई गैंडासँगै ६ ओटा हरिण नारायणी नदीमा बगेका थिए ।

तीमध्ये पाँचओटा हरिण शनिबार त्रिवेणी ब्यारेजमा मृत अवस्थामा फेलापरेका थिए भने अर्को हरिण सेक्टर वन कार्यालयका कर्मचारीले जीवितै समातेका थिए ।