Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढीमा परी बेपत्ता तीनजनको शव भारतमा भेटियो


0
Shares

मृत्यु हुनेमा विराटनगर–१४ का रोशन लुइँटेल, विराटनगर–१२ का निश्चल घिमिरे र विराटनगर–१३ का मनोज कुमार पाश्वान छन् ।

तीनैजनाको शव भारतको जोगवनीस्थित रेल्वे स्टेसन आसपासको क्षेत्रमा फेलापरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक रोशन निरौलाले जानकारी दिए ।