Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


महोत्तरीका विद्यालय दुई दिनका लागि बन्द


0
Shares

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले बुधबारसम्मका लागि जिल्लाका हरेक सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा कार्यालयका विद्यालय निरीक्षक अरुणशंकर पाठकले जानकारी दिए । रासस