मध्य तथा पश्चिम क्षेत्रमा सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि वर्षा गराउने मौसमी प्रणाली हाल मध्यदेखि सुदूरपश्चिमसम्म सक्रिय रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
बबई नदीसहित तराईका क्षेत्रमा अझै डुबान हुन सक्ने भन्दै सरकारले मातहतका निकायलाई तयारी अवस्थामा समेत राखेको छ ।
गत शुक्रबारदेखिको बाढीका कारण देशभर हालसम्म १ सय २३ जनाको मृत्यु भएको छ भने ३५ जना बेपत्ता छन् ।










प्रतिक्रिया दिनुहोस्