मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४६ वर्षीया जानुकादेवी खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्कर दिने ट्यांकर र त्यसका चालक हेटौंडा उपमहानगरपालका–११ बस्ने हिमाल बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्