खेतमा जमेको पानीमा रमाउँदै गरेका गुजरा गाउँपालिका–२ हरिहरपुर निवासी ८ वर्षीय बालक सुदीप मोक्तान चिप्लिएर खोलामा पुगेको र बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यससँगै रौतहटमा बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या १९ पुगेको जनाइएको छ ।
3:48 pm, Wed, 16 August 17
खेतमा जमेको पानीमा रमाउँदै गरेका गुजरा गाउँपालिका–२ हरिहरपुर निवासी ८ वर्षीय बालक सुदीप मोक्तान चिप्लिएर खोलामा पुगेको र बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यससँगै रौतहटमा बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या १९ पुगेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्