Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


सुनसरीको हरिनगराका ३०० बढी परिवारले पाँच दिनपछि पाए राहत


0
Shares

सुनसरीको हरिनगरा गाउँपालिकाका ३०० बढी परिवारले पाँच दिनपछि राहत पाएका हुन् ।

नेपाली सेना पूर्वी पृतनापति गौरभ तण्डुल, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहित गाउँपालिका अध्यक्ष गफार अन्सारीले संयुक्तरुपमा खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरेका थिए ।