Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ


0
Shares

काउन्सिलका अध्यक्ष भवानी बरालको योग्यतामाथि प्रश्नसहित सर्वोच्च अदालतमा परेको रिट निवेदनअनुसार गत साउन ३१ मा अध्यक्ष बराललाई सो जिम्मेवारीमा रहेर कामकाज नगर्न अन्तरिम आदेश भएपछि वरिष्ठ सदस्य श्रेष्ठ कावा अध्यक्ष तोकिएका हुन् ।

काउन्सिल सन्चालक समितिको शुक्रबार (आज)को आकस्मिक बैठकले सो निर्णय गरेको श्रेष्ठले बताए । रासस