Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


धादिङमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध


0
Shares

अविरल वर्षापछि पहिरो जाँदा बगेर आएको लेदो माटो सडकमा थुप्रिएकाले सडक अबरुद्ध भएको हो ।

त्यसैगरी धादिङकै निलकण्ठ–१० कारीबेसीमा गएको पहिरोले नवराज तिमल्सिसना र रामेश्वर गोतामेको घर पुरिएको छ ।

त्रिपुरासुन्दरी–१ आमफेदमा पनि पहिरोले तीन वटा घर उच्च जोखिममा परेका छन् ।