उक्त अभ्यास विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकारलगायत विषयमा आधारित रही आगामी असोज २ गतेसम्म सन्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यस्ता अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्