Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


दोलखामा ४.६ रिक्टर स्केलको परकम्पन


0
Shares

आज साँझ पाँच बजेर ५८ मिनेट जाँदा परकम्पन गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

दुई वर्षअघि ७.६ रिक्टर स्केलको भूकम्पपछि पनि परकम्पन जाने क्रम जारी छ ।

हालसम्म ४ वा त्यस रिक्टर स्केलभन्दा माथिका ४८५ परकम्पन गएको केन्द्रले जनाएको छ । रासस